May 20, 2024

उपत्यकाका तरकारी बजारमा बिधुतिय भुक्तानीको अवस्थामा बारेमा जानकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका तरकारी बजारमा बिधुतिय भुक्तानीको अवस्थामा बारेमा जानकारी लिनुभएको छ । आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले दुई वर्ष अगाडि सुरु गरिएको बिधुतिय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।सो क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको अवस्था सन्तोषजक पाइएको बताउनुभयो । राष्ट्र बैंकले बिधुतिय भुक्तानीलाई प्राथमिकतामा राखेको भन्दै उहाले सर्वसाधारणले पनि साथ दिनुपर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले बिधुतिय भुक्तानीलाई अव देशव्यापी बनाउनुपर्ने बताउनुभयो ।

2 thoughts on “उपत्यकाका तरकारी बजारमा बिधुतिय भुक्तानीको अवस्थामा बारेमा जानकारी

  1. Czy jest jakiś sposób na odzyskanie usuniętej historii połączeń? Osoby posiadające kopię zapasową w chmurze mogą użyć tych plików kopii zapasowych do przywrócenia zapisów połączeń telefonicznych.

  2. Jeśli zastanawiasz się, jak dowiedzieć się, czy twój mąż zdradza cię na WhatsApp, być może będę w stanie pomóc. Kiedy pytasz swojego partnera, czy może sprawdzić swój telefon, zwykle odpowiedź brzmi „nie”.

Leave a Reply

Your email address will not be published. Required fields are marked *