July 28, 2021

उपत्यकामा लगाएको निषेधाज्ञा जारी

coronavirus: Lockdown in West Bengal, restrictions extended in several  states - The Economic Times

कोरोना संक्रमण बढ्पछि काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा बिहीबार पनि जारी छ ।अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै हिंडडुल र आवागमनमा रोक लगाइएका कारण उपत्यकाका मुख्य सडक प्रायः सुनसान छन् ।निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।सडकमा पैदलयात्रु समेत अत्यन्त न्यून देखिएका छन् । निषेधाज्ञा उल्लंघन गर्नेलाई ’होल्डिङ सेन्टर’मा केही समय रोकेर छाड्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published.