April 15, 2024

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा रानामगर र यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ । मनोनयन दर्ता गराउदै रानामगरले जनता र देशलाई भलो हुने गरि निर्णायक भूमिका खेल्ने बताउनुभयो । त्यस्तै यादवको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी हुनुहुन्छ ।

मनोनयनपछि यादवले पार्टीका सवै नेता तथा शुभेच्छुकलाई धन्यवाद दिदै उपसभामुखमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन शनिबार हुँदैछ ।

8 thoughts on “उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता

  1. Hello! Do you know if they make any plugins to help with SEO?
    I’m trying to get my blog to rank for some targeted keywords
    but I’m not seeing very good success. If you know of any please share.
    Many thanks! You can read similar art here: Sklep internetowy

  2. Somebody necessarily assist to make seriously articles I would state. That is the very first time I frequented your website page and so far? I surprised with the analysis you made to make this particular submit incredible. Fantastic job!

  3. I’m impressed, I must say. Seldom do I come across a blog that’s both equally
    educative and interesting, and let me tell you, you have hit the nail on the head.
    The issue is something that too few people are speaking intelligently about.
    Now i’m very happy I stumbled across this during my search for something concerning this.
    I saw similar here: Sklep internetowy

  4. Now the positioning technology has been widely used. Many cars and mobile phones have positioning functions, and there are also many positioning apps. When your phone is lost, you can use such tools to quickly initiate location tracking requests. Understand how to locate the location of the phone, how to locate the phone after it is lost?

Leave a Reply

Your email address will not be published. Required fields are marked *