December 5, 2023

एमसीसी’को विरोधमा शुक्रबार बानेश्वरमा प्रदर्शन

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन भएको छ । एमसीसीको विरोधमा प्रदर्शन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा लगाएतका राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए । उनीहरुले एमसीसी चाइदैन, एमसीसी खारेज गर लगाएतका नारा लगाएतमा थिए भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो ।

प्रदर्शनकारीले संसदभवनको चारैतिर धर्ना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *