June 24, 2024

एमालेका सचिव टोप बहादुर रायमाझीले विकासका काममा ल्याएका बजेटमा भष्ट्रचार गरेको आरोप

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले विकासका काममा ल्याएका बजेटमा भष्ट्रचार गरेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिले शुभ दिपावली छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै भुसालले जनताले अब झुटको खेती गर्ने उम्मेदवारलाई यो निर्वाचनमा पाखा लगाउने बताउनुभयो । भुसालले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणको लागी गठबन्धन गर्नुपरेको जिकिर गर्दै आगामी निर्वाचनमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले अर्घाखाँचीबाट पटक पटक जनताले भोट दिएर रायमाझीलाई जिताएर ससदमा पठाएको तर रायमाझीले विकासको नाममा ल्याएको बजेट आफु र आफ्ना आसेपासेलाई पोस्नु शिवाय केही काम नगरेको बताउनुभयो । अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका भुसालले अब गठबन्धनका नेताहरुलाई हार हुने छुट नभएको भन्दै सबै गठबन्धनका नेता कार्यकर्ताहरुलाई इमान्दारिताका साथ चुनावमा होमिएर जीत हासिल गर्न आग्रह गर्नुभयो ।

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका लागी गठबन्धनका तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट टोप बहादुर रायमाझी बीच प्रतिस्पर्धा हुदैछ ।

4 thoughts on “एमालेका सचिव टोप बहादुर रायमाझीले विकासका काममा ल्याएका बजेटमा भष्ट्रचार गरेको आरोप

  1. Just want to say your article is as astonishing.
    The clarity to your submit is just great and i could suppose you are a professional
    in this subject. Well with your permission allow me to snatch your RSS feed to keep updated with impending post.
    Thank you 1,000,000 and please keep up the enjoyable work.
    I saw similar here: Sklep internetowy

  2. Undeniably believe that which you said. Your favorite justification seemed
    to be on the net the simplest thing to be aware of.
    I say to you, I definitely get annoyed while people consider worries
    that they plainly don’t know about. You managed to hit the nail upon the top
    as well as defined out the whole thing without having side-effects ,
    people can take a signal. Will likely be back to
    get more. Thanks I saw similar here: Sklep internetowy

Leave a Reply

Your email address will not be published. Required fields are marked *