December 5, 2023

कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्ने: प्रवक्ता डा प्रकाश शरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताउभएको छ । बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताउनुभएको हो । महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अव कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाउनुभयो । मुलुकको बिकासका लािग एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उहाको भनाई छ ।

उहाले जनतामाफ सहित सुचना र एजेण्डा स्थापीत गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *