April 15, 2024

कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराइको शालिकमा माल्यार्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाडेगाउमा रहेको कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराइको शालिकमा माल्यार्पण गर्नुभएको छ । भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा पुग्नुभएका देउवाले भट्टराइको शालिकमा माल्यार्पण गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मजयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो ।

One thought on “कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराइको शालिकमा माल्यार्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *