February 26, 2024

कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गर्नुभएको छ ।उहाँले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्र मतदान गर्नुभएको हो । कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएको छ ।

विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री देउवा अहिले साताँै पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

One thought on “कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *