June 24, 2024

काठमाडौँ महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल |  eAdarsha.com

स्थानीय तहका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका केशव स्थापितले आफ्नो जीत सुनिश्चित रहेको दावी गर्नुभएको छ । सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले आफ्नो बिकासको योजना देखेर जनताले बिजयी गराउने बताउनुभयो । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *