August 2, 2021

काठमाडौँ महानगरपालिका घेराउ

KMC to launch 'Recharge Kathmandu Program' soon - myRepublica - The New  York Times Partner, Latest news of Nepal in English, Latest News Articles

विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम भएको भन्दै नागरिक समाजका अगुवा तथा स्थानीय र अभियन्ताहरुले काठमाडौँ महानगरपालिका घेराउ गरेका छन् । विकासको नाममा आफूहरुको उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप लगाउदै उनीहरुले महानगर घेराउ गरेका हुन् ।

बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीको माग छ ।बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न उनीहरुको माग छ । त्यसक्रममा उपस्थित प्रदर्शनकारीहरुले ’कंक्रिटको भूत’ भगाउने भन्दै धुप बालेका थिए ।त्यस्तै सडक बिस्तारका क्रममा पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published.