November 30, 2023

काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण

The Double Pandemic Of Social Isolation And COVID-19: Cross-Sector Policy  Must Address Both | Health Affairs

संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटलेकाठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गर्नुभएको छ।काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवनमा आइसोलेशन स्थापना गरिएको हो।

नेपाल लगाएत विश्वभर कोभिड–१९ महामारीको दोश्रो लहर चलिरहेको सन्दर्भमा कोरोना संक्रमितको सहज उपचारका लागि आइशोलेशन निर्माण गरिएको सांसद श्रेष्ठले बताउनुभयो ।
उहाले आइशोलेशन केन्द्रमा आवश्यक सवै पूर्वाधारका साथै मेडिकल सर्पोटको पनि व्यवस्था हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *