May 20, 2024

कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव

सांसदहरुले संसदीय सुनुवाई सम्बन्धमा बिद्यमन कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाई समिति बैठकमा संसदीय सुनुवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको बिधयेकका बारेमा भएको छलफलका क्रममा उनीहरुले समितिलाई गतिशिल र प्रभावकारी बनाउन बिद्यमन कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताएका हुन् । बैठकमा सांसद सुरेन्द्र पाण्डेले समितिमा हुन सक्ने दलीय हस्तक्षेपलाई रोक्ने गरि कानून आउनुपर्ने बताउनुभयो । समितिमा अनुमोदन वा नाम फिर्ताका बिषयमा दुईतिहाई वा बहुमतको व्यवस्था बारेमा पनि स्पष्ट हुनुपर्ने उहाको भनाई छ । त्यस्तै सांसद भीमसेनदान प्रधानले समितिमा दलीय ह्वीप प्रभावित हुदा सहि व्यक्ति चयन हुन नसक्ने देखिने भएकाले यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै सांसद देवप्रसाद गुरुङले समितिमा आएका सिफारिस गर्नुको बिकल्प नदेखिएकाले समितिको प्रभावकारीता नदेखिएको बताउनुभयो । समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गर्नुपर्ने उहाले बताउनुभयो । बैठकमा नेपाल कानून आयोगका सचिव लीलादेवी निरौलाले सिफारिस भएका व्यक्तिहरुको अनुमोदनका क्रममा सम्बन्धीत मन्त्रालयसंग अनुसन्धान गर्नेगरि कानून निर्माण सहितको प्रारम्भीक ड्राफ्ट तयार भएको बताउनुभयो ।

उहाले दुई तिहाईबाट अनुमोदन गर्ने बिषयलाई पनि छलफलका लागि समावेश गरिएको जानकारी दिनुभयो । छलफलपछि समिति सभापति लक्ष्मणलाल कर्णले ड्राफ्टमाथि अन्तिम छलफल गर्ने र पास गर्ने अधिकार रहेको कानून समितिका सदस्यहरु पनि छलफल गर्ने जानकारी दिनुभयो ।

4 thoughts on “कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव

  1. Hi, Neat post. There is an issue along with your website
    in web explorer, may test this? IE nonetheless is the marketplace leader
    and a big part of folks will leave out your wonderful writing due to
    this problem. I saw similar here: E-commerce

  2. Definitely believe that which you stated.
    Your favorite reason seemed to be on the internet the simplest thing to be aware
    of. I say to you, I certainly get annoyed while people consider worries that they just
    don’t know about. You managed to hit the nail upon the top and also defined out the whole thing without having side effect , people could take a signal.
    Will likely be back to get more. Thanks I saw similar here: Najlepszy sklep

  3. Hey would you mind letting me know which hosting company you’re working with?
    I’ve loaded your blog in 3 completely different browsers and I must say
    this blog loads a lot quicker then most. Can you suggest a good web hosting provider at a honest price?
    Thanks a lot, I appreciate it! I saw similar here: Dobry sklep

  4. Wow, marvelous blog layout! How lengthy have you ever been running a blog for?
    you make running a blog glance easy. The total look of your site
    is magnificent, let alone the content! You can see similar here sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *