May 21, 2024

किसानहरु धमाधम रोपाई गर्न व्यस्त

Swotah Travel and Adventure Ropai festival in Nepal|national paddy day -  Swotah Travel

देशभर मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरुलाई धमाधम रोपाई गर्न व्यस्त भएका छन् ।काठमाडौं उपत्यका लगाएत देशभर नै किसानहरु धान रोप्न व्यस्त भएका हुन् । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ ।

समयमै मनसुन सुरु भएकाले खेतीपातीका लागि सजिलो भएको किसानहरु बताउछन् । त्यस्तै कृषिकर्मलाई मध्यनगर गर्दै प्रशासनलेकृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो पनि बनाएको छ ।

4 thoughts on “किसानहरु धमाधम रोपाई गर्न व्यस्त

  1. Attractive component of content. I just stumbled upon your
    site and in accession capital to say that I get actually enjoyed account your weblog posts.
    Any way I’ll be subscribing for your augment or even I achievement
    you get admission to persistently fast. I saw similar
    here: Sklep internetowy

  2. Hi there! This blog post couldn’t be written any better!
    Looking through this article reminds me of my previous roommate!
    He continually kept talking about this. I will send this article to him.
    Fairly certain he’ll have a great read. Thank you for sharing!
    I saw similar here: Dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *