December 1, 2023

किसानहरु धमाधम रोपाई गर्न व्यस्त

Swotah Travel and Adventure Ropai festival in Nepal|national paddy day -  Swotah Travel

देशभर मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरुलाई धमाधम रोपाई गर्न व्यस्त भएका छन् ।काठमाडौं उपत्यका लगाएत देशभर नै किसानहरु धान रोप्न व्यस्त भएका हुन् । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ ।

समयमै मनसुन सुरु भएकाले खेतीपातीका लागि सजिलो भएको किसानहरु बताउछन् । त्यस्तै कृषिकर्मलाई मध्यनगर गर्दै प्रशासनलेकृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो पनि बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *