March 22, 2023

खेलाडिहरुले भरोषा गर्न लायक मन्त्रालय बनाउने

The Nepali Post : Nepal's No 1 English News Portal | English News from  Nepal | Online News Portal News | Government Pays Attention To Boost Morale  of Players: Sports Minister GahatRaj

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडिहरुले भरोषा गर्न लायक मन्त्रालय बनाउने बताउनुभएको छ । नवनियक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई बधाइ तथा स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गहतराजले खेलाडिहरुले गौरव गर्न लायक मन्त्रालय बताउन लागि पर्ने बताउनुभयो । उहाँले काममा राजनीति भइ चुनावमा राजनीति गर्नुपर्ने बताउनुभयो । उहाँ काम नलाग्ने ऐन परिवर्तन गर्न आफूले नै नेतृत्व गर्ने बताउनुभयो ।

मन्त्री गहतराजले सरोकारवालासंग छलफल गर्दै नीयमावली तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुयो । मन्त्री गहतराजले आफूसंग काम गर्न सहज हुने गरि कामका बारेमा प्रस्तावहरु ल्याउन आह्वान गर्नुभयो । संस्थालाई मजबुत बनाउदै खेलकुद विश्वविद्यालय निर्माण गर्न सरकार अघिबढि रहेको उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.