May 20, 2024

गठबन्धनमा एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दावी

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दावी गर्नुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिनुभयो । गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिनुभयो । महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताउनुभयो । फरक प्रसँगमा उहाले पार्टीका पदाधिकारी समावेशी नभएको बताउनुभयो । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेको भएपनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उहाले बताउनुभयो ।

गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेद्धवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिनुभयो ।

3 thoughts on “गठबन्धनमा एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दावी

  1. Have you ever thought about creating an e-book or
    guest authoring on other sites? I have a blog based on the same
    information you discuss and would really
    like to have you share some stories/information. I
    know my audience would appreciate your work. If you are even remotely interested, feel free to shoot me an email.
    I saw similar here: Sklep internetowy

  2. Wow, marvelous blog structure! How long have you
    ever been running a blog for? you make blogging look easy.
    The whole glance of your web site is fantastic, let alone the content!
    You can see similar here dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *