June 14, 2024

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने

प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्ने बताउनुभएको हो । गठबन्धन टुटे दलहरु फेरि एमालेसँग मिल्न जाने संभावना कायमै रहेको उहाको भनाई छ । त्यस्तै उहाले वर्तमान निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले गठबन्धन भएपछि गिभ एण्ड टेक हुने स्पष्ट पार्नुभयो । कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने स्पष्ट भन्नुपर्ने भन्दै कांग्रेस सभापति समेत रहनुभएका देउवाले आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको तर्क गर्नुभयो । देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न गर्दै बलियो उपस्थीति जनाउन नेविसंघलाई निर्देशन दिनुभयो । त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गर्नुभयो । उहाले लोकतन्त्रलाई बलियो बनाउनका लािग लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै नेविसंघ सभापति दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गर्ने प्रविद्धता जनाउनुभयो । कार्यक्रममा नेविसंघले मोबाइल एपको शुभारम्भ गरेको थियो भने नेविसंघका अग्रज नेताहरुलााई सम्मान गरिएको थियो ।

9 thoughts on “गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने

  1. Hey there! Do you know if they make any plugins to help with SEO?

    I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing
    very good gains. If you know of any please share. Cheers!

    You can read similar art here: Sklep internetowy

  2. Howdy! Do you know if they make any plugins to help with SEO?
    I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very
    good success. If you know of any please share.

    Many thanks! You can read similar article here: Ecommerce

  3. A fascinating discussion is definitely worth comment.
    I do believe that you should publish more on this topic, it may not be a taboo subject but generally folks don’t talk about these topics.
    To the next! Many thanks!! I saw similar here:
    Ecommerce

  4. Sweet blog! I found it while browsing on Yahoo News.

    Do you have any tips on how to get listed in Yahoo
    News? I’ve been trying for a while but I never seem to get there!
    Many thanks I saw similar here: Dobry sklep

  5. Great article! This is the type of info that are supposed to
    be shared around the net. Shame on Google for no longer positioning this put up higher!

    Come on over and seek advice from my site . Thanks
    =) I saw similar here: Sklep internetowy

  6. Wow, wonderful blog layout! How lengthy have you been running a
    blog for? you made running a blog glance easy.
    The overall glance of your site is great, as well as the content material!
    You can see similar here sklep internetowy

Leave a Reply

Your email address will not be published. Required fields are marked *