June 24, 2024

जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउनुपर्नेछ: अध्यक्ष राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा लिङदेनले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिवद्धताका आधारमा सरकारलाई पूर्ण समर्थन रहेकोसमेत बताउनुभयो ।अहिलको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको उहाले बताउनुभयो । अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताउनुभयो ।

पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि फर्किएको अनुभव गर्न नहुने उहाको भनाइ छ ।

2 thoughts on “जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउनुपर्नेछ: अध्यक्ष राजेन्द्र लिङ्देन

  1. What should I do if I have doubts about my partner, such as monitoring the partner’s mobile phone? With the popularity of smart phones, there are now more convenient ways. Through the mobile phone monitoring software, you can remotely take pictures, monitor, record, take real – Time screenshots, real – Time voice, and view mobile phone screens.

Leave a Reply

Your email address will not be published. Required fields are marked *