November 21, 2022

जनताले बिश्वास गर्नेगरि जनप्रतिनिधिले काम गर्नुपर्नेः गणेश तिमिल्सिना

महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायीत्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभएको हो । उहाले स्थानीय तहमा दोहरीन चाहनेले पनि आफुले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको उहाले बताउनुभयो । तिमिल्सिनाले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँ सभा नगरसभा सञ्चालन तथा कानून निर्माण प्रकृया समबन्धी स्रोत पुस्तीका विमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.