December 1, 2023

जनता तर्साउदै हिड्ने गरेको आरोप : कल्याण श्रेष्ठ

Sarbochha-Adalat « Khasokhas

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ने गरेको आरोप लगाउनुभएको छ ।बुधबार काठमाडौंमा नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक विमोचन गर्दै श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ने गरेकाले प्रजातन्त्र नै कमजोर भएको आरोप लगाउनुभएको हो । श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी पनि गर्नुभयो ।न्यायपालिका लगाएत जुनसुकै महत्वपूर्ण निर्णय पनि दलहरुको हस्तक्षेप गर्ने गरेको र त्यसमा स्वार्थ देखिएको उहाले बताउनुभयो ।

राजनीतिक दलहरूको गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको उहाको भनाई छ ।त्यस्तै उहाले दलको स्वामित्व ग्रहण गर्ने जनता वस्तु नभएको बताउनुभयो ।

One thought on “जनता तर्साउदै हिड्ने गरेको आरोप : कल्याण श्रेष्ठ

  1. Wow that was strange. I just wrote an extremely long comment but after I clicked submit my comment didn’t appear. Grrrr… well I’m not writing all that over again. Anyway, just wanted to say fantastic blog!

Leave a Reply

Your email address will not be published. Required fields are marked *