July 29, 2021

थप पाँच हजार सात सय २७ जनामा कोरोना पुष्टि

The Corona Crisis: The Rothschilds? Bill Gates? The Search For A Scapegoat  Has Begun

नेपालमा शुक्रबार थप पाँच हजार सात सय २७ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १५ हजार ९१६ पिसिआर परिक्षणका क्रममा पाँच हजार छ सय ५७ र ५२५ एन्टीजेन परिक्षणका क्रममा ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ७९ पुगेको छ । त्यस्तै थप ९ सय २८ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ८१ हजार ९५ जनाले कोरोना जितेका छन् ।हाल नेपालमा ३८ हजार ८१३ संक्रिय संक्रमित आइशोलेशन र ५५ जना क्वारेन्टाइनमा छन् । हालसम्म २४ लाख ७३ हजार ९५६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.