March 27, 2023

थप १०५ जनामा कोरोना पुष्टि

Image result for corona

नेपालमा शुक्रबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ । याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपालमा थप २७२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६७ हजार ५६४ जना कोरोनमुक्त भएका छन् । हाल २१ सय ८ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २० लाख ८८ हजार ३७२ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.