December 1, 2023

थप १२२ जनामा कोरोना पुष्टि

Image result for corona

नेपालमा सोमबार थप १२२ जनामा कोरोना पुष्टि भएको छ । याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १४४ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार २०४ जनाले नेपाालमा कोरोना जितेका छन् । हाल नेपालमा १५ सय ८१ जना आइशोलेशन र ७९ जना क्वारेन्टाइनमा छन् भने २१ लाख २० हजार ५९१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *