May 21, 2024

थप ३६२ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ३६२ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा १९ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६९९ कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार ९२८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हाल नेपालमा चार हजार ६ सय ८१ जना आइशोलेशनमा छन् भने २६२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ७४ लाख ५६१ वटा पिसिआर गरिएको छ ।

One thought on “थप ३६२ जनामा कोरोना पुष्टि

  1. Wow, wonderful weblog format! How long have you
    been blogging for? you made running a blog glance easy.
    The total glance of your web site is great, as neatly as the content!
    You can see similar here dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *