



नेपालमा शनिबार थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ७२ हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार थप १३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ९२९ जनाले कोरोना जितेका छन् ।
गत २४ घण्टामा कोरानाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ हजार ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।नेपालमाा हाल १६ सय ३१ जना आइशोलेशनमा र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख १३ हजार ५४९ वटा पिसिआर गरिएको छ ।

Someone necessarily lend a hand to make significantly articles I would state. Earnest Alls
Fine way of describing, and nice article to take data concerning my presentation focus, which i am going to present in university. Emerson Memory
Superb, what a weblog it is! This blog provides valuable facts to us, keep it up. Chas Casaceli