February 3, 2023

थप ५७ जनामा कोरोना पुष्टि

Image result for corona update

नेपालमा शनिबार थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ७२ हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार थप १३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ९२९ जनाले कोरोना जितेका छन् ।

गत २४ घण्टामा कोरानाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ हजार ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।नेपालमाा हाल १६ सय ३१ जना आइशोलेशनमा र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख १३ हजार ५४९ वटा पिसिआर गरिएको छ ।

3 thoughts on “थप ५७ जनामा कोरोना पुष्टि

  1. Fine way of describing, and nice article to take data concerning my presentation focus, which i am going to present in university. Emerson Memory

Leave a Reply

Your email address will not be published.