June 14, 2024

थप ५८८ जनामा कोरोना पुष्टि

नेपालमा आइतबार थप ५८८ जनामा कोरोना पुष्टि भएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १७८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप १ हजार ९७ जना कोरोनामुक्त हुदा कोरोनालाई जित्नेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।नेपालमा हालस ८ हजार ३२० जना आइशोलेशनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १८ लाख ७० हजार ८३० वटा पिसिआर गरिएको छ ।

One thought on “थप ५८८ जनामा कोरोना पुष्टि

  1. Wow, superb blog layout! How long have you been running a blog for?

    you make running a blog glance easy. The whole
    look of your site is excellent, let alone the content material!
    You can see similar here dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *