November 30, 2023

थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शनिबार थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *