October 9, 2021

थप ७ हजार २११ जनामा कोरोना पुष्टि

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

नेपालमा आइतबार थप ७ हजार २११ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १६ हजार १४७ पिसिआर परिक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परिक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १६ सय १२ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित आइशोलेशनमा र ६७ जना आइशोलेशनमा छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.