July 27, 2021

थप ९४ जनामा कोरोना पुष्टि

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितलाई जित्नेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ । हाल १५ सय ५५ जना आइशोलेशनमाा र ६३ जना क्वारेन्टीनमा छन् भने हालसम्म २१ लाख ५० हजार २२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.