November 30, 2023

धानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त

श्रद्धांजलि मैसेज, कोट्स, SMS, शायरी, इमेज Shradhanjali Whatsapp Status

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।शुक्रबार प्रधानमन्त्री ओलीले शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

नेपालमा प्रधानमन्त्रीले सपथ लिएपछि शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ ।त्यस्तै शुक्रबार नै नियुक्त भएका मन्त्रीहरु पनि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *