December 5, 2023

नागरिक समूह, बुद्धिजिवि र युवाहरुले काठमाडौंमा प्रदर्शन

Routine of Nepal banda på Twitter: "Protester hit by a water canon during a  protest at Baluwatar, demanding better and effective response from the  government to fight the coronavirus disease (COVID-19) outbreak

कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवि र युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।बुधबार काठमाडौंको किर्तिपुरमा उनीहरुले सामाजिक दुरी कायम गर्दै सरकारलाइ जनमुखि बनाउन प्रदर्शन गरेको जनाएका छन् । उनीहरुले गीत गाउँदै र प्ले कार्ड प्रदर्शन गर्दै सरकारको विरोध जनाएका हुन् ।

नागरिक अभियान्ता युग पाठकले अहिले निषेधाज्ञा भएको अवस्थामा राज्यले आफ्नो जिम्मेवारी बिर्सेर राजनीतिक खेलमा लागेको प्रतिरोध स्वरुप बिरोध गरिएको बताउनुभयो । उहाले आगामी दिनमा भर्चुअल रुपमा कार्यक्रम गरिने बताउनुभयो ।प्रदर्शनमा सहभागीहरुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

One thought on “नागरिक समूह, बुद्धिजिवि र युवाहरुले काठमाडौंमा प्रदर्शन

  1. Thank you for any other excellent article. Where else could anyone get that type of info in such an ideal means of writing? I’ve a presentation subsequent week, and I’m at the look for such info.

Leave a Reply

Your email address will not be published. Required fields are marked *