May 23, 2024

निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताउनुभएको छ । नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताउनुभएको हो । परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरुले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उहाको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताउनुभयो । गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र उदेश्य नै नभएको उहाको भनाई छ । उहाले अहिले पनि गठबन्धनमा रहेका केहि दलहरु निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताउनुभयो । ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण बिकास गरेको दावी गर्नुभयो । ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताउनुभयो । उहाले अहिले पनि बिरोधीहरु एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गर्नुभयो ।

त्यस्तै एमाले अध्यक्ष ओलीले सवै दल र नेताहरुलाई एकै जस्तो गरेर भष्टचारी, बिकास बिरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाउनुभयो । मुलुकका जनताहरु सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उहाको भनाई छ ।

5 thoughts on “निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने: अध्यक्ष ओली

  1. Thanks for your marvelous posting! I certainly enjoyed reading it, you
    could be a great author. I will make certain to bookmark your blog and will come back sometime soon. I want to encourage you to continue
    your great work, have a nice weekend! I saw similar here:
    Sklep online

  2. This design is spectacular! You obviously know how to keep a reader amused.
    Between your wit and your videos, I was almost moved to start my
    own blog (well, almost…HaHa!) Fantastic job. I really loved
    what you had to say, and more than that, how you
    presented it. Too cool! I saw similar here: Sklep internetowy

  3. Hi, I do think this is an excellent web site. I stumbledupon it 😉 I’m going to return once again since I bookmarked it.
    Money and freedom is the best way to change, may you be rich and
    continue to help other people. I saw similar here: Najlepszy sklep

  4. Si su esposo eliminó el historial de chat, también puede usar herramientas de recuperación de datos para recuperar los mensajes eliminados. A continuación se muestran algunas herramientas de recuperación de datos de uso común:

Leave a Reply

Your email address will not be published. Required fields are marked *