September 21, 2021

नेकपा एकीकृत समाजवादी दलको कामकारवाही सुरु

Nepal Communist Party - Wikipedia

नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही सुरु गरेको छ ।संसद सचिवालयले दलको कार्यालय उपलव्ध गराएलगतै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारवाही सुरु गरेको हो । निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगाएतका सेवा सुविधा उपलव्ध गराएको सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.