December 5, 2023

नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत मोटरसाइकल र्याली

महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाउने पार्टी नेकपा नै हो:  अध्यक्ष प्रचण्ड::Nepali News Portal from Nepal

संसद बिघटनको विरुद्धमा नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत मोटरसाइकल र्याली निकालेको छ ।संसद बिघटन विरुद्ध माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि सो पक्षले बुधबार काठमाडौंमा बृहत मोटरसाइकल र्याली निकालको हो ।भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो । नेकपाको झण्डा र सूर्य चूनावचिन्हसहित र्यालीमा सहभागी भएकाहरुले संसद बिघटन विरुद्ध नारा लगाएका थिए ।

साथै उनीहरुले असंवैधानिक कदम चालको भन्दै प्रधानमन्त्रीको राजीनामा माग समेत गरेका छन् । संसद बिघटन विरुद्ध नेकपाले माघ ९ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने तय गरेको छ । र्याली केन्द्रीय संघर्ष समितिको आह्वानमा निकालिएको हो

One thought on “नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत मोटरसाइकल र्याली

  1. Very great post. I just stumbled upon your weblog and wanted to mention that I have truly enjoyed surfing around your weblog posts. After all I will be subscribing in your rss feed and I’m hoping you write again soon!

Leave a Reply

Your email address will not be published. Required fields are marked *