August 1, 2021

नेपालमाथप १५९ जनामा कोरोना पुष्टि

Coronavirus Cases, Deaths Today Latest Update, Covid-19 Cases Tracker:  India, US, Brazil, Russia, UK, Italy, other nations

नेपालमा सोमबार थप १५९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । त्यस्तै थप २६४ संक्रमित कोरोनामुक्त भएका छन् भने नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना निको भएका छन् । नेपालमा सोमबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइशोलेशनमा छन् भने ९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published.