June 14, 2024

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ४९ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ३ सय ६६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ भने थप ४९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

One thought on “नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

  1. I was extremely pleased to discover this page. I want to to thank you for ones time due to this wonderful read!! I definitely appreciated every part of it and I have you bookmarked to look at new information on your web site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *