December 6, 2022

नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ७४ पिसिआर परिक्षणका क्रममा १ हजार २२ जना र ३ हजार ४ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५ सय ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुुगेको छ । त्यस्तै थप ६ हजार १ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख १५ हजार ४ सय ८९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४० हजार १ सय ११ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.