April 15, 2024

नेपालमा थप २१३ जनामा कोरोना पुष्टि

Information about Coronavirus - Latest News - Press and Public Relations  Department - University of Potsdam

नेपालमा बिहीबार थप २१३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । त्यस्तै थप २९६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६५ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण २ हजार २० जनाको ज्यान गएको छ । हाल मुलुकभर ३२ सय ३ जना आइशोलेशनमा छन् भने ११३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २० लाख ६० हजार ८६० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

2 thoughts on “नेपालमा थप २१३ जनामा कोरोना पुष्टि

  1. Good day! Do you know if they make any plugins to help with SEO?
    I’m trying to get my site to rank for some targeted keywords but I’m not seeing very good gains.

    If you know of any please share. Thanks! I saw similar blog here:
    List of Backlinks

  2. Wow, awesome weblog layout! How long have you been running
    a blog for? you make running a blog glance easy.

    The whole glance of your web site is wonderful, let alone
    the content material! You can see similar here sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *