January 20, 2023

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २३ जना र १ हजार २ सय १२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार १ सय ११ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.