May 21, 2024

नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

One thought on “नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि

  1. Wow, wonderful weblog layout! How long have you been running a blog for?
    you make blogging glance easy. The entire glance of your
    website is magnificent, as smartly as the content material!
    You can see similar here ecommerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *