May 21, 2024

नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

One thought on “नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

  1. Wow, fantastic blog structure! How lengthy have you been running a blog for?
    you made blogging glance easy. The full look of
    your website is great, let alone the content material!
    You can see similar here e-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *