November 25, 2022

नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ३ पिसिआर परिक्षणका क्रमम २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टीजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ३ सय ४१ जना निको भएका छन् ।

हाल नेपालमा १० हजार ९० सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.