December 5, 2023

नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ७ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८७ हजार ४ सय ४३ जना निको भएका छन् ।

amir

c

Leave a Reply

Your email address will not be published. Required fields are marked *