July 13, 2024

नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५५५ जना निको भएका छन् ।

हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *