November 29, 2022

नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ सय ४५ पिसिआर परिक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५९ संक्रमित कोरोनामुक्त भएका छन् । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.