April 15, 2024

नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

5 thoughts on “नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

  1. Howdy! Someone in my Myspace group shared this site with us so I
    came to give it a look. I’m definitely enjoying the information. I’m bookmarking and will be tweeting this to my followers!
    Great blog and fantastic design and style. I saw similar here: E-commerce

  2. Wow, superb weblog format! How lengthy have you
    ever been running a blog for? you make running a
    blog look easy. The total look of your web site is magnificent, as well as the content material!
    You can see similar here dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *