November 24, 2022

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८४ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार १ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ९८ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.