May 21, 2024

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

Covid-19 pandemic | HWR Berlin

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

7 thoughts on “नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

  1. Hi! Do you know if they make any plugins to assist with Search Engine Optimization? I’m trying to
    get my website to rank for some targeted keywords but I’m not seeing very good results.
    If you know of any please share. Appreciate it! I saw similar text here:
    Backlinks List

  2. Good day! Do you know if they make any plugins to assist with Search Engine Optimization? I’m trying to get my blog
    to rank for some targeted keywords but I’m not seeing very good results.

    If you know of any please share. Many thanks!
    You can read similar article here: Sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *