May 20, 2024

नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

3 thoughts on “नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

  1. Hello, I do believe your web site might be having internet browser compatibility problems. Whenever I take a look at your blog in Safari, it looks fine however when opening in IE, it’s got some overlapping issues. I merely wanted to provide you with a quick heads up! Besides that, wonderful blog!

Leave a Reply

Your email address will not be published. Required fields are marked *