December 1, 2023

नेपालमा बिहीबार थप ३३६ जनामा कोरोना पुष्टि

The Future Of Education Post The Corona Pandemic -Raghav Chandra - BW  Businessworld

कोरोना अपडेट, नेपालमा बिहीबार थप ३३६ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १९ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २२६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् ।नेपालमा हाल ३७ सय ९९ जना आइशोलेशनमा छन् भने १७२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३१ हजार ७५६ वा पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *