April 18, 2024

नेपालमा मंगलबार थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा मंगलबार थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय १५ पिसिआर परिक्षणका क्रममा ४ सय २२ र ३ हजार १ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार १ सय ७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ५ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार ८ सय ३२ जना निको भएका छन् । हाल नेपालमा ९ हजार १ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

4 thoughts on “नेपालमा मंगलबार थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

  1. Howdy! Do you know if they make any plugins to help with SEO?
    I’m trying to get my site to rank for some targeted keywords
    but I’m not seeing very good results. If you know of any please
    share. Kudos! I saw similar blog here: GSA List

  2. Howdy! I could have sworn I’ve been to this website before but after browsing through some of the articles I realized it’s new to me.
    Anyhow, I’m definitely happy I discovered it and I’ll be book-marking it and checking
    back often! I saw similar here: Sklep online

  3. With havin so much written content do you ever run into any
    problems of plagorism or copyright infringement?
    My website has a lot of unique content I’ve either created
    myself or outsourced but it looks like a lot of
    it is popping it up all over the web without my authorization. Do you know any ways to help
    reduce content from being stolen? I’d definitely appreciate it.

    I saw similar here: Sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *